FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • उपभोक्ता समितिको निवेदन ।
  • बैंक खाता बन्द गर्ने सम्बन्धमा उपभोक्ता समितिबाट भएको निर्णयको प्रतिलिपी ।
  • उपभोक्ता समितिको निवेदन ।
  • योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी ।
  • सम्बन्धित प्राविधिकबाट तयार पारेको मूल्यांकन प्रतिवेदन र कार्यसम्पन्न प्रतिवेदन ।
  • योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।
  • सार्वजनिक परिक्षण फाराम ।
  • आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
  • अनुगमन तथा मूल्यांकन समितिको सिफारिस ।
  • वडा कार्यालयको सिफारिस ।
  • योजना सम्झौता तथा कार्यादेश  ।
  • रकम खर्च गरिएका बील भरपाईहरु ।
  • व्यहोरा खुलेको निवेदन ।
  • नगरसभाबाट स्वीकृत भएको योजना हुनुपर्ने ।
  • उपभोक्ता समिति गठन भएको आमभेलाको निर्णयको प्रतिलिपी ।
  • उपभोक्ता समिकिा सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • उपभोक्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • वडा कार्यालयको सिफारिस ।
  • सम्बन्धित प्राविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान एवं डिजाईन ।
  • योजना सञ्चालनको लागि उपभोक्ता समितिले व्यहोर्नुपर्ने २० प्रतिशत बराबरको रकम बैंकमा जम्मा गरेको भौचर ।
  • योजना सञ्चालन गर्नुपूर्वको अवस्थाको फोटो ।
  • उपभोक्ता समितिको निवेदन ।
  • बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपी ।
  • खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • खाता सञ्चालकहरुको पासपोर्ट सार्ईजको फोटो २ प्रति ।
  • सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजातहरु ।
  • उपभोक्ता समितिको निवेदन ।
  • उपभोक्ता समिति गठन गर्ने भनी आमभेला बाट भएको निर्णयको प्रतिलिपी ।
  • उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • व्यहोरा खुलेको निवेदन ।
  • सामाजिक सुरक्षा पाउन योग्य लाभग्राहीको नेपाली नागरिकताको प्रतिलिपी ।
  • बसाई सराई गरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।
  • विधुवाभत्ता पाउनेको हकमा पतिको मृत्यूदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
  • एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपी वा अविवाहित प्रमाणपत्रको प्रतिलिपी ।
  • दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • लाभग्राही र संरक्षकको अटो साईजको फोटो– २ प्रति

  • व्यहोरा खुलेको निवेदन पत्र ।
  • आमा-बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • विवाहित महिलाको हकमा पतिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) ।
  • विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा) ।
  • बसाँईसराई भई आएको हकमा बसाँईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो ३ प्रति ।
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।