Submitted on: Fri, 12/07/2018 - 11:26
- व्यहोरा खुलेको निवेदन ।
- सामाजिक सुरक्षा पाउन योग्य लाभग्राहीको नेपाली नागरिकताको प्रतिलिपी ।
- बसाई सराई गरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी ।
- चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।
- विधुवाभत्ता पाउनेको हकमा पतिको मृत्यूदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
- एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपी वा अविवाहित प्रमाणपत्रको प्रतिलिपी ।
- दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- लाभग्राही र संरक्षकको अटो साईजको फोटो– २ प्रति