समाचार
सेवाहरु

१) निबेदन
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३) सम्बन्धित सिफारिसको आबश्यक कागजातहरु

१) पुरानो कर तिरेको रसिद वा जग्गाधनी प्रमाण पुर्जा

१) बन्दुक राख्नका लागि पाएको इजाजतपत्रको प्रतिलिपि
२) कर तिरेको रसिद

१) स्पष्ट कारण सहित निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बन्दुक राख्नका लागि पाएको इजाजतपत्रको प्रतिलिपि
३) नामसारी हुनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

१) टोल विकास संस्थाको दर्ता गर्ने बारेको टोल विकास संस्थाको बैठक निर्णय प्रतिलिपि
२) अध्यक्षको नागरिकताको प्रतिलिपि
३) टोल विकास संस्थाको बैठकबाट विधान पारित भएको निर्णय प्रतिलिपि र विधान एक एक प्रति
४) सम्बन्धित वडाको सिफारिस

१) सम्बन्धित व्यक्तिको निवेदन
२) नागरिकताको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) घर नक्सापासको प्रतिलिपि
५) चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि

१) निवेदन
२) बिल भर्पाई
३) वडाको सिफारिस
४) सम्झौता पत्र र इष्टिमेट
५) उपभोक्ता समिति मार्फत भए सम्बन्धित वडा समितिको सिफारिस
६) सचिव वा निजले तोकिएको कर्मचारीको रोहवरमा उपभोक्ता समिति गठन भएको निर्णय प्रतिलिपि
७) संघ संस्थाको लागि अनुदान भए निर्धारित ढाँचाको अवधारणा र प्रस्तावना, संस्था दर्ता प्रमाणपत्र
८) सामाजिक र सार्वजनिक परीक्षण गरेको कागजात
९) अनुगमन समितिको सिफारिस
१०) प्राबिधिक मुल्यांकन