हाम्रो प्रतिबद्धता, हाम्रो अभियान ! समृद्ध कटारी नगर, हाम्रो पहिचान !!

परिचय

२०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या ५६,१४६ जना रहेको छ । यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन् । महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ ।