Home » प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमलाई कटारी नगरपालिकामा स्वागत गर्दै ।
प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमलाई कटारी नगरपालिकामा स्वागत गर्दै ।
कटारी नगरपालिकामा आउनु भएका प्रशासकीय अधिकृत रमेश गौतमलाई कटारी नगरपालिकामा स्वागत गर्दै कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीम कुमारी राउत लगायत नगरपालिकाका कर्मचारीहरु।