समाचार
वडा नं. ९
जिल्ला उदयपुर कटारी नगरपालिका वडा नंबर ९ लिम्पटारमा विभिन्न जातजाति र भाषाभाषीहरुको बासस्थान रहेको छ l यस वडा कटारी नगरपालिका, बजार देखि उत्तर भेगमा अवस्थित छ l केहि समथर भूभाग त केहि पहाडको भौगोलिक बनावट रहेको छ l यस वडामा मध्यम खालको समसितोस्न हावा पानी रहेको छ l यस वडाको मुख्य उत्पादन धान, मकै, गहु कोदो, फापर, भटमास, मास, मस्यांग हो भने नगदे बालिमा अधुवा, आलु, अलैची, खुर्सानी हुन् भने फलफूलमा सुन्तला, कागती, जुनार, निबुवा, इत्यादी छन् l
Undefined
Population:
२८९१
Ward Contact Number:
९८५२८३६५०३
क्षेत्रफल :
१८३३ हेक्टर
Weight:
9