समाचार
वडा नं. ८
वडाको परिचय :
पुर्बमा कटारी नगरपालिकाको वडा नंबर ९ र गडी गाउपालिका, पश्चिममा सिन्धुली जिल्ला र कटारी नगरपालिकाको १२ नं वडा., उत्तरमा कटारी नगरपालिकाको वडा नंबर ११ र १० र दक्षिणमा कटारी नगरपालिकाको वडा नंबर ७ र ४ ले छोएको छ l यस वडामा जनजाती, दलित र अन्य जातजातिहरुको बस्ति रहेको छ l
भौगोलिक बनावट:
डाडा पाखा धेरै र समथर कम रहेको स्थल रहेको छ l
पर्यटकीय स्थल:
तिन मन्दिर, पटना भन्ज्यांग र खामारे जल्पादेबी मन्दिर, यस क्षेत्रको सबै भन्दा अग्लो सितली थाम डाडाबाट सगरमाथा हिमाल, गौरी शंकर हिमाल र तराईको विभिन्न स्थानहरु देखिन्छ l
मुख्य उत्पादन:
मकै, कोदो, मास, बोडी, धान, अधुवा, तरकारी, केरा, अम्रिसो आदि उत्त्पादन हुने गर्दछ l
खानि:
सिमेन्टको लागि ढुंगा खानी रहेको क्षेत्र पर्दछ l
Undefined
Ward Contact Number:
९८५२८३५४९०
Weight:
8