समाचार
वडा नं. ६
भौगोलिक बनावट: महाभारत डाडा देखि दक्षिण, चुरे डाडा देखि उत्तर, उदयपुरगढी गा. पा. देखि पश्चिम, कटारी नगरपालिका वडा न. ५ देखि दक्षिणमा अबस्थित कटारी नगरपालिकाको वडा न. ६ रहेको छ l धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l
Undefined
Population:
४६५७
Ward Contact Number:
९८१७७२९४१५
Weight:
6