समाचार
वडा नं. १४
वडाको परिचय:
साबिकको लेखानी गा.वि.स. नेपालको पुर्बान्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अंचल, उदयपुर जिल्लाको साबिक ४४ गाबिस हरुमध्ये अलग पहिचान बोकेको गाबिसको रुपमा स्थापित थियो l तर नेपालमा संघियता पश्चात स्थानीय सरकार संचालन ऐन २०७४ बनेपछि उदयपुर जिल्लाको ८ वटा स्थानीय तह मध्ये वार्ड न. ३ यसै नगरपालिकाको ११ नंबर गाभी अन्य वडा १४ नंबर मा नै यथावत छ l यस वडा कटारी नगरपालिकाको कार्यालय मातहत मा रही कार्य सम्पादन गर्दछ l कार्यपालिका बाट ३५ किमी को दुरीमा अवस्थित छ l समुन्द्री सतह बाट १३०० मिटर को उचाईमा रहेको छ l
Undefined
Population:
२९७०
Ward Contact Number:
९८६२९९४६३५
क्षेत्रफल :
६८३१ हेक्टर
Weight:
14