समाचार
वडा नं. १
कटारी नगरपालिकाको १ नंबर वडालाई सिद्धिचरण राजमार्गले छोएको छ l धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l यस वडाको मुख्य आय आम्दानि भनेको धान खेति, पशुपालन र तरकारी खेति रहेको छ l
Undefined
Ward Contact Number:
९८६२८३९७३३
Email:
katarimunwada1@gmail.com
Weight:
1