Home » पुर्बधार बिकास तर्फको बार्षिक बजेट २०७५/२०७६
पुर्बधार बिकास तर्फको बार्षिक बजेट २०७५/२०७६
Submitted on: Sun, 09/30/2018 - 13:56
इलाका प्रहरी कार्यालय, कटारीको माग अनुसार इलाका प्रहरी कार्यालय (सामुदायिक प्रहरी पुर्बधार निर्माण) को सिर्षकलाइ सच्चाई इलाका प्रहरी कार्यालय (महिला तथा बालबालिका सेवा केन्द्र पुर्बधार निर्माण) कायम गरिएको छ |