समाचार
सेवाहरु
१) लगत इस्टिमेट अनुसारको मुल्यांकन (विल भरपाई) सहित
२) वडाको सिफारिस
३) उपप्रमुख वा प्रमुखको काम भएको सिफारिस
४) उपभोक्ता समितिको भुक्तानीको लागि सिफारिस
५) कार्य सम्पन्न भै सकेको वा आंशिक भुक्तानी के हो? सो को बिबरण
६) उपभोक्ता समितिको अध्यक्षको निबेदन
१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
३) खाता संचालन गर्नेको नमुना दस्तखत
४) वडा कार्यालयको सिफारिस
१) उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
२) उपभोक्ता समितिको खाता संचालक कम्तिमा ३ जनाको नाम(एक महिला अनिवार्य)
३) वडाको सिफारिस
४) योजनाको लगत इस्टिमेट
५) उपभोक्ता समितिको सम्पूर्ण सदस्यहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि
६) खाता संचालनको लागि समितिको अध्यक्ष, सचिब, कोषाध्यक्ष को फोटो
१) सम्भाव्यता अध्ययन
२) विस्तृत सर्वेक्षण
३) वडा कार्यालयको सिफारिस
४) योजना संचालन गर्ने उपभोक्ता समितिको निर्णय
५)स्विकृत कार्यक्रम/ निर्णय
१) निबेदन
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि
१) संस्थाको लेखा परीक्षण प्रतिलिपि
२) कर तिरेको रसिद
३) विधानको प्रतिलिपि
१) निवेदनपत्र सहित निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , जग्गा धनि प्रमाण पत्र प्रतिलिपि र घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि
३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनीसँगको सम्झौतापत्रको प्रतिलिपि
४) पासपोर्ट साईजको दुई प्रति फोटो
५) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ







