FAQs Complain Problems

वडा नं. ९

जिल्ला उदयपुर कटारी नगरपालिका वडा नंबर ९ लिम्पटारमा विभिन्न जातजाति र भाषाभाषीहरुको बासस्थान रहेको छ l  यस वडा कटारी नगरपालिका, बजार देखि उत्तर भेगमा अवस्थित छ l केहि समथर भूभाग त केहि पहाडको भौगोलिक बनावट रहेको छ l  यस वडामा मध्यम खालको समसितोस्न हावा पानी रहेको छ l  यस वडाको मुख्य उत्पादन धान, मकै, गहु कोदो, फापर, भटमास, मास, मस्यांग हो भने नगदे बालिमा अधुवा, आलु, अलैची, खुर्सानी हुन् भने फलफूलमा सुन्तला, कागती, जुनार, निबुवा, इत्यादी छन् l 

Undefined
Population: 
२८९१
Ward Contact Number: 
९८५२८३६५०३
Area: 
१८३३ हेक्टर
Weight: 
9