FAQs Complain Problems

वडा नं. ११

भौलिक बनावट: पूर्व पश्चिम महाभारत क्षेत्रमा आबस्थित

हावापानी : चिसो हावापानी

पर्यटक क्षेत्र : - उत्तरपट्टिबाट विभिन्न किसिमका हिम श्रंखलाको अबलोकन गर्न सकिने

                    - पूर्व दक्षिण तर्फ तराई तथा भित्रि मदेशका समथर भूभागको अबलोकन गर्न सकिने

मुख्य उत्पादन : मौसमी तथा बेमौसमी तरकारी, सुन्तला, अधुवा, अम्लिसो, आदि इत्यादी  ।

Undefined
Population: 
२१८५ (वि. सं. २०६८ साल)
Ward Contact Number: 
९८५२८३६३१३
Email: 
katarimunwada11@gmail.com
Weight: 
11