समाचार
वडा नं. ११
भौलिक बनावट: पूर्व पश्चिम महाभारत क्षेत्रमा आबस्थित
हावापानी : चिसो हावापानी
पर्यटक क्षेत्र : - उत्तरपट्टिबाट विभिन्न किसिमका हिम श्रंखलाको अबलोकन गर्न सकिने
- पूर्व दक्षिण तर्फ तराई तथा भित्रि मदेशका समथर भूभागको अबलोकन गर्न सकिने
मुख्य उत्पादन : मौसमी तथा बेमौसमी तरकारी, सुन्तला, अधुवा, अम्लिसो, आदि इत्यादी ।
Undefined
Population:
२१८५ (वि. सं. २०६८ साल)
Ward Contact Number:
9852845911
Email:
kmunward11@gmail.com
Weight:
11