समाचार
वडा नं. १०
यस वडाको प्रमूख बेशेषता भनेको खेति पाती र पशु पालन रहेको छ l धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l
Undefined
Population:
४३३८
Ward Contact Number:
9852845910
Email:
kmunward10@gmail.com
Weight:
10