FAQs Complain Problems

वडा नं. १०

यस वडाको प्रमूख बेशेषता भनेको खेति पाती र पशु पालन रहेको छ  l धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l  क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l  

Undefined
Population: 
४३३८
Ward Contact Number: 
९७४११७६४१६
Weight: 
10