FAQs Complain Problems

वडा नं. १

कटारी नगरपालिकाको १ नंबर वडालाई  सिद्धिचरण राजमार्गले छोएको छ l  धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l  क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l  यस वडाको मुख्य आय आम्दानि भनेको धान खेति, पशुपालन र तरकारी खेति रहेको छ l 

Undefined
Ward Contact Number: 
९८६२८३९७३३
Email: 
katarimunwada1@gmail.com
Weight: 
1