FAQs Complain Problems

सूचना तथा समाचार

बिरुवा वितरण सम्बन्धि सूचना !!!

कटारी नगरपालिकाको कृषि शाखामा ५०% अनुदानमा आप, लिची तथा कागतीको बिरुवाहरु बितरण भैराखेको जानकारीको लागि अनुरोध छ । 
५० % अनुदान पछिको मूल्य :
१. कागती : रु. ३० 
२. माल्द आप : रु. ४० 
३. बम्बई आप : रु. ४०
४. दसरा आप : रु. ४०
५. लिची : रु ३५ 

धानको वीउ वितरण सम्बन्धि सूचना ।

कटारी नगरपालिका कृषि शाखामा ५०% अनुदानमा धानको वीउ (बहुगुणी, सुख्खा-२  र राम धान) वितरण भईरहेको हुदा इच्छुक कृषकहरुले सम्पर्क गर्नुहुन अनुरोध  गरिएको छ ।

-कटारी नगरपालिका

(कृषि शाखा)

Pages