कटारी नगरबासीहरुको ठूलो सहयोग र जनसहभागिता सहित उक्त स्मृति वाटिका निर्माण कार्य सु सम्पन्न गरियो ।
यस नगरपालिकाको आयोजनामा “यस नगरपालिकाले प्रवाह गरेको सेवा, सुविधा र विकासको गतिविधिको विषयमा” सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने व्यहोराको जानकारी गराइन्छ ।
मिति ः २०७२/०३/३१ गते समय ः बिहान ७ः३० बज स्थान ः कटारी नगरपालिका हल