FAQs Complain Problems

अडियो सूचना बोर्ड सेवा सुचारु

कटारी नगरपालिकाले बडा दशैँ २०७५ को शुभअवसरमा अडियो सूचना बोर्ड सेवा सुचारु गरेको छ ।
यस सेवाको माध्यमबाट सन्देशहरू सुन्नको लागि तपाईंको फोन (PSTN, CDMA, जीएसएम, VSAT र Payphones) बाट १६१८०३५४५०५७३ मा डाइल गर्नुहोस ।

Audio notice board service has been implemented in Katari Municipality office.
To listen to messages through this service dial 1618035450573 with your phone (PSTN, CDMA, GSM, VSAT and Payphones).

 

 

-कटारी नगरपालिका, उदयपुर