समाचार
सेवाहरु


१) संस्थाको लेखा परीक्षण प्रतिलिपि
२) कर तिरेको रसिद
३) विधानको प्रतिलिपि


१) निवेदनपत्र सहित निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , जग्गा धनि प्रमाण पत्र प्रतिलिपि र घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि
३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनीसँगको सम्झौतापत्रको प्रतिलिपि
४) पासपोर्ट साईजको दुई प्रति फोटो
५) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ


१) निवेदनपत्र सहित व्यवसाय दर्ता गरेको प्रमाणपत्रका प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


१) निवेदनपत्र सहित व्यवसाय दर्ता गरेको प्रमाणपत्रका प्रतिलिपि
२) चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


१)निबेदन
२)जग्गाधनि पुर्जाको फोटोकोपी
३)घर नक्सा पास भएको प्रमाणपत्रको फोटोकोपी
४)घर कायम गरिदिने बिषयको प्रयोजन


१) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२) आफ्नै घर भए , घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि
३) पासपोर्ट साईजको दुई प्रति फोटो
४) भाडामा भए कम्तिमा ५ वर्षको सम्झौतापत्र
५) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ।


१) जग्गा धनि प्रमाण पुर्जा २) नागरिकता


१) संयुक्त निवेदन
२) दुवैपक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) बिक्रि सम्बन्धी लिखतको प्रतिलिपि