हाम्रो प्रतिबद्धता, हाम्रो अभियान ! समृद्ध कटारी नगर, हाम्रो पहिचान !!

कटारी नगरपालिकाले मोबाइल एप्लिकेशन(एप्स) संचालन गरेको छ ।

कटारी नगरपालिकाले मोबाइल एप्लिकेशन(एप्स)  संचालन गरेको छ । नागरिक वडापत्रदेखि नगरपालिकाका सबैजसो सूचना यो एप्सको माध्यमबाट नगरवासीले प्राप्त गर्न सक्ने छन् । यो एप्लिकेशनबाट वाडागत बिबरण, कर्मचारी बिवरण, जनप्रतिनिधि, आपतकालीन नम्बरहरु, महत्वपूर्ण स्थानहरु, प्राय सोधिने प्रस्नहरु (FAQs), एन-कानुनहरु, आदि इत्यादी हेर्न सकिने छ । नगरपालिकाको सेवाको बारेमा बुझ्न र गुनासा समेत दर्ता गर्न सकिने छ । कटारी नगरपालिकाले आगामी दिनहरुमा थप बिवरण समाबेस गरि अझ उत्कृष्ट बनाउने योजना समेत रहेको छ ।

यो डाउनलोड गर्न गूगल प्ले स्टोरमा गएर "Katari Municipality" लेखि सर्च गरेर भेट्न सकिने छ ।

Link for Android: (https://play.google.com/store/apps/details?id=infodev.doit_katari&hl=en)