FAQs Complain Problems

स्वाइन फ्लु तथा हङकङ फ्लुबाट  सचेत रहने सम्बन्धि जानकारी 

स्वाइन फ्लु तथा हङकङ फ्लुबाट  सचेत रहने सम्बन्धि जानकारी 

स्वाइन फ्लु तथा हङकङ फ्लुबाट छिमेकि जिल्ला सप्तरी माहामारीको रुपमा फैलिएको र मानिसको मृत्यु भएको बुजिएको, यस नगरपालिकामा यस्तो रोग हाल सम्म नभेटिएको तर पनि यसबाट बच्न सतर्कता आपनाउन अनुरोध गरिन्छ । प्रथमत यो रोग बंगुरबाट मानिसमा र मानिसबाट मानिसमा स्वास प्रस्वासबाट सर्दछ । रुघाखोकी, झाडापखाला, ज्वरो आउने, जिउ दुखने, घाटि दुखने आदि मुख्य लक्ष्यणहरु हुन् । हात नमिलाउदा, खोक्दा, हाछिउ गर्दा नाक मुख छोप्ने, मास्कको प्रोयोग गर्ने, आराम गर्ने, झोल पदार्थ बढी खाने, संकास्पद रोगीलाई छुट्टै राख्ने र तत्काल स्वास्थ्यकर्मीसंग सल्लाह लिने । साबधानी अपनाउदा यसको जोखिमबाट बच्न सकिन्छ  ।

 

कटारी नगरपालिका

स्वस्थ तथा सरसफाई फाट, कटारी